जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा समितिको यस्तो निर्णय

काठमाडौँ– संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको जहाज मर्मतबारे चासो देखाएको छ । समितिको सोमबार बसेको बैठकले निगमका दुई जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा न्यून बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ । बैठकले एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यून बोलकबोल गर्ने कम्पनीलाई नदिई बढी प्रस्ताव गर्नेलाई दिन लागिएको … Continue reading जहाज मर्मतसम्बन्धी ठेक्का प्रक्रियामा समितिको यस्तो निर्णय